अध्यक्ष बहादुर सिँह महराद्धारा प्रेश विज्ञप्ती जारी गर्दै कार्यपालिका समक्ष माफि माग्न अस्विकार
Onकञ्चनपुर असोज १० । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको कार्यपालिका बैठकमा वार्ड ८ का वार्ड अध्यक्ष बहादुर सिँह महराले कार्यपालिका समक्ष माफि माग्न अस्विकारगर्दै कार्यपालिका बैठकमा उपस्थित नहुने घोषण गरेका छन । शुक्लाफाँटा नगरपालिकाको११४ औँ कार्यपालिका बैठक बस्न नपाउदैँ विवाद सृजना भएको थियो ।…











