कञ्चनपुरका एक कोरोना संक्रमितको मृत्यु, १३ संक्रमित थपिए
Onमहेन्द्रनगर । धनगढी स्थित सेती प्रादेशीक अस्पतालमा उपचारत कोरोना संक्रमित कञ्चनपुरका एक जनाको मृत्यु भएको छ । कञ्चनपुरको भीमदत्तनगरपालिका–७ का ८४ वर्षीय वृद्धको उपचारका क्रममा मृत्यु भएको सेती प्रादेशीक अस्पतालले बताएको छ । यस सँगै कञ्चनपुरमा १ सय १६ जनाको कोरोनाका कारण…










