माधव नेपालको पार्टीमा मन्त्री बन्नेको मारामार छ : भीम रावल
Onअछाम : नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का उपाध्यक्ष भीम रावलले माधव नेपाल नेतृत्वको पार्टीमा मतभेद सुरु भइसकेको बताएका छन्। गृहजिल्ला अछाम पुगेका रावलले एमाले अछामको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालको पार्टी नेकपा ९एकीकृत समाजवादी०मा मतभेद सुरु भएको बताएका हुन्। ‘माधव नेपालको पार्टीमा…











