सुदूरपश्चिमका १० सांसदले नेकपा (एस)को पक्षमा सनाखत गरे
Onमहेन्द्रनगर, १५ भदौ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा नेकपा एमाले सुदूरपश्चिमका १० जना सासंदले सनाखत गरेका छन् । नेकपा एमाले परित्याग गरेर माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्न सुदूरपश्चिमका प्रदेशसभाका १३ सदस्य प्रदेश निर्वाचन कार्यालय धनगढी पुगेको…











