कञ्चनपुरमा मोटरसाइकल पल्टिदा दुइ जना घाइते, एकको अवस्था गम्भिर
Onमहेन्द्रनगर । कञ्चनपुरमा मोटरसाइकल पल्टिदा दुई जना घाइँते भएका छन् । पुर्वबाट पश्चिम तर्फ आउदै गएको से २ प ५४१६ नम्बरको मोटरसाइकल अनियन्त्रीत भइ बनसमेतीमा दुर्घटना हुदा दुई जना घाइते भएको प्रहरीले जनाएको हो । घाइते हुनेमा मोटरसाइकमा सवार भीमदत्तनगरपालिका १९ बागफाँटाका…











