बझाङको भेराखानी लघु जलविद्युतबाट ३२० घरधुरी लाभान्वित
Onबझाङको खप्तड छान्ना गाउँपालिकाको सबैभन्दा विकट वडा नम्बर ७ मा रहेको ३२ वाट क्षमताको भेराखानी लघु जलविद्युत् आयोजनाबाट उत्पादन सुरु भएको छ। आयोजनाबाट वडा नम्बर १, ७, ८ र ९ का गोरखाली, धर्तिवाडा, कोरकाट्या र लामागडाका करिब ३२० घरधुरी लाभान्वित भएका छन्।…









