कैलालीमा परिचयपत्रको विवरण संकलन टोकन प्रणालीमार्फत
Onजिल्ला प्रशासन कार्यालय कैलालीले नागरिकता वितरण र राष्ट्रिय परिचयपत्र विवरण संकलन टोकन प्रणालीमार्फत सेवा दिन सुरु गरेको छ। जिल्ला प्रशासन कार्यालय कैलालीले आजबाट नागरिकता वितरण र राष्ट्रिय परिचयपत्र विवरण संकलन टोकन प्रणालीमार्फत सेवा दिन सुरु गरेको हो। प्रशासकीय अधिकृत शिवराज जोशीले एक सूचना…











