सुदूरपश्चिमको सान्तवना जित
Onसुदूरपश्चिम प्रदेशले आइतबार प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश–१ लाई सात विकेटले पराजित गरेको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको प्रदेश–१ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५८ रन बनाएको थियो । १५९ रनको लक्ष्य सुदूरपश्चिमले पाँच…











