राष्ट्रिय भूमि आयोग कञ्चनपुरको अध्यक्षमा ढुंगाना
Onकञ्चनपुर माघ १। नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र राज ढुंगानाराष्ट्रिय भूमि आयोग कञ्चनपुरको अध्यक्षमा नियुक्त भएका छ्न । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले शुक्रबारदेखि लागू हुने गरी २८ वटा जिल्ला समितिमा राष्ट्रिय भूमि आयोग गठन गरेको छ । जसअनुसार नेकपा…











