माघ पहिलो साताभित्र स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न आयोगको प्रस्ताव
Onनिर्वाचन आयोगले आगामी वैशाख महिनामा स्थानीय तहको चुनाव गर्नको लागि माघ पहिलो साता निर्वाचनको मिति घोषणा गर्न प्रस्ताव गरेको छ । प्रमुख दलहरुसंग शुक्रवार आयोजना गरिएको बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले यथासक्य छिटो निर्वाचनको मिति घोषणा गर्न आग्रह गरेका हुन् । ‘स्थानीय…











