स्थानीय तहको चुनावबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै
Onकाठमाडौं – स्थानीय तहको चुनावबारे छलफल गर्न निर्वाचन आयोगले आज शुक्रवार सर्वदलीय बैठक बोलाएको छ । बैठकमा पालिकाको चुनावको मिति तयसँगै आउँदो माघ १२ गते हुने राष्ट्रिय सभा चुनाव र मतदाता नामावली अद्यावधिकका बारेमा छलफल हुने आयोगले जनाएको छ । बिहान ११…











