एकैदिन ३ हजार ५५३ जनामा कोरोना संक्रमण
Onनेपालमा एकैदिन ३ हजार ५५३ जनामा कोरोना संक्रमण थपिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरि १५०८१ जनाको नमुना परीक्षण गर्दा यी संक्रमति देखिएका हुन्। मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट २९२२ र एन्टिजेन परिक्षणबाट २७१ जनामा संक्रमण देखिएको हो। त्यस्तै पछिल्लो २४ घन्टामा…











