बैतडीमा शव गाडेर प्रहरीलाई जानकारी, घरायसी रिसइबीले डम्बरको हत्या
Onबैतडी–खाल्डोमा गाडिएको अवस्थामा बैतडीमा बुधबार एक युवकको शव फेला परेको छ। सुर्नया गाउँपालिका–६ खर्काधारका ३० वर्षीय डम्मर अवस्थीको शव फेला परेको हो। गएको मंसिर १४ गतेदेखि घरबाट सम्पर्कबिहीन भएका अवस्थीको शव घर नजिकैको गुफामा गाडेको अवस्थामा फेला परेको बैतडीका प्रहरी प्रमुख, प्रहरी…











