कञ्चनपुरमा एसपी चतुर्वेदीको विदाई, नयाँ एसपी चौधरी आउने
Onमहेन्द्रनगर । कञ्चनपुरमा एसपी उमाप्रसाद चतुर्वेदीको विदाई गरिएको छ । जिल्ला प्रहरी कार्यालयले मंगलबार एक कार्यक्रमका विच प्रहरी उपरिक्षक चतुर्वेदीको विदाई गरेको हो । वि.स.२०७७ पुष महिना देखी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा प्रहरी प्रमुखको भुमिका निर्वाह गरेका एसपी चतुर्वेदीले कार्यकाल अवधिभर जिल्लालाई…











