गोदावरीमा यसवर्ष अर्धकुम्भ मेला नहुने
Onकैलालीको गोदावरी धाममा यसवर्ष अर्धकुम्भ मेला नहुने भएको छ । अर्धकुम्भ मेलाको योग परेपनी कोरोना भाइरसको संक्रमण बढेसँगै मेला नलगाउने निर्णय भएको आयोजक धाम विकास समितिले जनाएको हो । समितिले आज एक प्रेस विज्ञप्ती जारी गर्दै अर्धकुम्भ मेलाका सम्पूर्ण औपचारिक कार्यक्रम नहुने…











