अस्पताललाई तयारी अवस्थामा रहन सरकारको निर्देशन
Onसरकारले कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाउन अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । सिंहदरबारमा शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र निर्देशक समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले यस्तो निर्देशन दिएका हुन् । स्वास्थ्य मन्त्रालयले पनि मुलुकमा उपलब्ध तथ्यांकका…











