प्रमको भारत भ्रमणबारे छलफल
Onसरकार सञ्चालनका नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा गठित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको हुन गइरहेको भारत भ्रमणको विषयमा छलफल भएको काँग्रेस नेता रामचन्द्र पौलेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले बताए ।…











