सुदूरपश्चिम सरकार भ्रष्टाचारमा लिप्त भयो–महर
Onनेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सुदूरपश्चिम प्रदेश सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएका छन् । आफ्नो पार्टीका कार्यकर्तालाई मात्र लाभ गर्ने कार्य गरिरहे गठवन्धनको बारेमा सोच्नुपर्ने बताएका हुन् । नेपाल प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय सदस्य…











