सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य प्रयोगशालाको स्टोर रुममा आगलागी
Onसुदूरपश्चिम प्रदेश जनस्वास्थ्य प्रयोगशालाको स्टोर रुममा आगलागी भएको छ। धनगढी उपमहानगरपालिका–५ तारानगरस्थित प्रयोगशालाको स्टोर रुममा विजुलीको तार सर्ट भई बुधबार दिउँसो आगलागी हुँदा करिब ४० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो। २ थान फ्रिज, १ थान कुलर, १ थान तौल गर्ने…











