भीमदत्त–१६ को वडा कार्यालय भवन उद्घाटन
Onकञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १६ को नव निर्मित वडा कार्यालय भवन उद्घाटन गरिएको छ। मंगलबार भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले नव निर्मित कार्यालय भवनको उद्घाटन गरेका हुन्। नगरपालिकाले सबै वडामा कार्यालय भवन निर्माण गर्ने योजनासहित संरचना निर्माणलाई प्राथमिकताका साथ अघि…











