कञ्चनपुरमा अभिभावक गुमाएका बालबालिका हुर्काउनै सकस
Onकञ्चनपुरः कृष्णपुर नगरपालिका–१ भेटघाँटफाँटाका ३५ वर्षीय लालका मल्ललाई बालबालिका हुर्काउन निकै सकस भएको छ। श्रीमान्को मृत्यु भएपछि पाँच बालबालिकाको खर्च धान्न उनलाई निकै गाह्रो भएको छ। गत असोज महिनामा स्याउला काटनका लागि रुखमा चढेका लालकाका श्रीमान् ४० वर्षीय लोकबहादुर मल्ल खसेर घाइते भएपछि…










