क्रान्तिकारी पत्रकार महासंघको विशेष राष्ट्रिय भेला बर्दघाटमा हुदै
Onपुष्पा गिरी/बाबुराम गिरी नवलपरासी पश्चिम : क्रान्तिकारी पत्रकार महासंघको विशेष राष्ट्रिय भेला पश्चिम नवलपरासीको बर्दघाटमा हुने भएको छ । राष्ट्रिय सम्मेलनको तयारीको रुपमा यही पौष ४ गते पश्चिम नवलपरासीको बर्दघाटमा ‘बिशेष राष्ट्रिय भेला’ हुने महासंघका प्रदेश संयोजक रवि पाण्डेयले जानकारी दिनुभयो ।…









