भीम रावल भन्छन्–संसद् अवरुद्धको औचित्य छैन
Onनेकपा (एमाले)का सांसद भीम रावलले संसद् अवरुद्ध गर्नुको औचित्य नभएको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले यस्तो प्रतिक्रिया दिएका हुन् । ‘संसद् देश र जनताको पक्षमा वहस गर्ने र आवाज उठाउने थलो हो,’ उनले लेखेका छन्,‘सरकारका सबै कामकारबाही हुन दिइ संसद्…










