दोधारा–चाँदनी स्थित कञ्जभोज जोड्ने पुलको निर्माण पूरा
Onकञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजको जोगबुढा नदीमा पक्की पुल निर्माण पूरा भएको छ। सडक डिभिजन कार्यालय महेन्द्रनगरले ठेक्का प्रक्रियाद्वारा पुल निर्माण गरेको हो। मित्र निर्माण सेवाले १६ करोडको लागतमा पुल निर्माण गरेको छ। चार वर्ष लगाएर निर्माण गरिएको पुलको लम्बाइ १७१ मिटर…










