बैतडीमा आगलागीबाट चार लाख ५० हजारको क्षति
Onबैतडीमा आगलागीबाट चार लाख ५० हजार मूल्य बराबरको क्षति भएको छ। जिल्लाको मेलौली नगरपालिका–१ मेलसैनीका अशोकसिंह साउँदको भैँसीगोठमा आगलागी हुँदा उक्त मूल्य बराबरको क्षति भएको हो। आज बिहान २ बजे भएको आगलागीबाट तीन गाई र एक भैसी मरेका छन् भने अन्न, लत्ताकपडा,…









