बाजुरामा सञ्चालित जीपको भाडा तोकियो, बढी लिए कारबाही हुने

बाजुरामा सञ्चालित जीपको भाडा तोकियो, बढी लिए कारबाही हुने

On

बाजुरा जिल्लाका मुख्य र ग्रामीण सडकमा सञ्चालन हुँदै आएका जीपको भाडादर निर्धारण गरिएको छ। जीप व्यवसायीले यात्रुबाट बढी भाडा असुल्ने गरेको गुनासो बढेपछि जीप व्यवसायीको छलफलपछि भाडादर निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।यहाँका साँफे–मार्तडी राजमार्ग, मार्तडी–कोल्टी, कोल्टी–कर्णाली करिडोरमा सञ्चालन हुँदै…

कैलालीमा भोलि देखि कांग्रेसको वडा अधिवेशन

कैलालीमा भोलि देखि कांग्रेसको वडा अधिवेशन

On

कैलालीमा नेपाली कांग्रेसको वडा अधिवेशन (भोलि) शनिबार देखि हुने भएको छ। कांग्रेस कैलालीले आज पत्रकार सम्मेलनमार्फत भोलि देखि अधिवेशन हुने जनाएको हो। वडा अधिवेशनका लागि तयारी सकिएको बताउदै भोलि देखि धमाधम वडा अधिवेशन गरिने कांग्रेस कैलालीका सभापती नरनारायण शाह ‘मनु’ ले बताए।…

बझाङमा खानेपानी संकट

बझाङमा खानेपानी संकट

On

बझाङ- कात्तिक पहिलो साता खप्तडछान्ना गाउँपालिका–१, मसुराडी गाउँकी काली कामीको घर पहिरोले बगायो । चार बालबच्चासहित आफ्नो ज्यान जोगाउन सफल उनी अहिले छिमेकीको चर्केको घरमा बसिरहेकी छन् । आफन्तले दिएको लुगा र खाद्यान्नको भरमा उनलाई बिहान–बेलुका हातमुख जोर्ने चिन्ता त छँदै थियो । त्यसैमाथि पानी…

२४ घण्टामा थपिए ३१७ संक्रमित

२४ घण्टामा थपिए ३१७ संक्रमित

On

पछिल्लो २४ घण्टामा ३ सय १७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको अपडेटअनुसार १२ हजार ६ सय ५३ जनामा गरिएको परीक्षणमा ३१७ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, पछिल्लो २४ घण्टामा २ सय ७९ जना निको…

अखिल क्रान्तिकारीद्वारा पेट्रोलियम पदार्थको मूल्य फिर्ता गर्न माग

अखिल क्रान्तिकारीद्वारा पेट्रोलियम पदार्थको मूल्य फिर्ता गर्न माग

On

कञ्चनपुर कार्तिक २५ । अखिल क्रान्तिकारीले पेट्रोलियम पदार्थको मूल्य फिर्ता गर्न माग गरेको छ । नेकपा क्रान्तिकारी माओवादी निकट रहेको अखिल क्रान्तिकारी अध्यक्ष हरिकृष्ण गजुरेलले प्रेस विज्ञप्ति जारी गर्दै पटकपटक गरी मुल्य बृद्धि भएको पेट्रोलियम पदार्थको मूल्य तत्काल फिर्ता गर्न माग गरेको…

दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन धनगढीमा हुने

दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन धनगढीमा हुने

On

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीनिकट दलित मुक्ति मोर्चाको पाँचौँ राष्ट्रिय सम्मेलन धनगढीमा हुने भएको छ । आगामी २७–२९ कात्तिकसम्म हुने सम्मेलनको उद्घाटन पार्टीका महासचिव विप्लवले गर्ने मोर्चाले जनाएको छ । सम्मेलनमा देशका ७७ वटै जिल्ला तथा भारत प्रवासबाट प्रतिनिधि, पर्यवेक्षक, स्वयंसेवक गरी साढे…

पेट्रोलियम पदार्थको मूल्य बृद्धी

पेट्रोलियम पदार्थको मूल्य बृद्धी

On

दुई हप्ता नबित्दै पेट्रोलियम पदार्थ र खाना पकाउन प्रयोग हुने ग्यासको मूल्य फेरि बढेको छ । आजराति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थ र ग्यासको मूल्य बढेको हो । नेपाल आयल निगमले पेट्रोल र डिजेलरमट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएको हो । मूल्यवृद्धिसँगै…

महाकाली पुलको डिजाइन परिवर्तन गरिँदै

महाकाली पुलको डिजाइन परिवर्तन गरिँदै

On

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका-१२ स्थित ओदालीमा निमार्णाधीन चारलेन पक्की पुलको डिजाइन परिवर्तन हुने भएको छ । गत महिना वर्षाका कारण पहुँच मार्ग भत्काएपछि पुलको केही भागको डिजाइन परिवर्तन गर्न लागिएको हो । पुरानो डिजाइनमा पुलको नदी किनारको भेगदेखि पुल किनार भेगसम्म…

कैलालीमा युवक हत्या प्रकरण : आठ जना सार्वजनिक

कैलालीमा युवक हत्या प्रकरण : आठ जना सार्वजनिक

On

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको हत्या गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । मङ्गलबार साँझ धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा आठ जनालाई सार्वजनिक गर्दै प्रहरीले अनुसन्धान सुरु गरेको हो । पक्राउ पर्नेमा लम्कीचुहा–३ चिसापानी बस्ने २४…

महिला राष्ट्रिय लिग छनोट : गौरीगंगा सेमिफाइनलमा

महिला राष्ट्रिय लिग छनोट : गौरीगंगा सेमिफाइनलमा

On

कैलालीको गौरीगंगा नगरपालिका उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ । गौरीगंगाले एन्फा कम्प्लेक्समा बुधबार टाइब्रेकरमा इलामको रोङ गाउँपालिकालाई ३–२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । निर्धारित समयमा दुवै टिमबाट १–१ गोल भएपछि खेलको निर्णय टाइब्रेकरबाट…