आज कांग्रेसले १३ जिल्लामा वडा अधिवेशन गर्दै
Onनेपाली कांग्रेसले क्रियाशील सदस्यता विवादका कारणले ढिलाइ भएका १३ जिल्लामा आज शनिवारदेखि वडा अधिवेशन प्रारम्भ गर्दैछ । पार्टीको १४औं महाधिवेशनअन्तर्गत गत भदौ १८ गतेदेखि प्रारम्भ भएको कांग्रेसको वडा अधिवेशन अन्य जिल्लामा भने सम्पन्न भइसकेको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार २ नम्बर…










