बैतडीमा भिरबाट लडेर महिलाको मृत्यु

बैतडीमा भिरबाट लडेर महिलाको मृत्यु

On

बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। सोमवार जिल्लाको सुर्नया गाउँपालिका ४ मा भिरबाट लडेर अन्दाजी ४२ वर्षीया तुलशी कुवँरको मृत्यु भएको हो। आज दिउँसो १ बजे खर काट्ने क्रममा गोठाखोला भन्ने स्थानमा भिरबाट लडेर उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको…

कैलालीमा व्यापारीको हत्या गरेको आरोपमा युवक पक्राउ

कैलालीमा व्यापारीको हत्या गरेको आरोपमा युवक पक्राउ

On

कैलालीमा व्यापारीको हत्यामा संलग्न रहेको आरोपमा एक युवक पक्राउ परेका छन्। घोडाघोडी नगरपालिका–४ जनकपुर बस्ने ५५ वर्षीय पदम आचार्यको हत्या गरेको आरोपमा दैलेखको गुराँस गाँउपालिका–३ खिमडीका १८ वर्षीय जीवन शाही ठकुरीलाई पत्राउ गरिएको प्रहरीले जनाएको हो । मोहन्याल गाउँपालिका–४ सिम्लीखोला नजिकै पसल…

बैतडीमा एमाले अधिवेशनः नेतृत्वमा महिला र दलित शून्य

बैतडीमा एमाले अधिवेशनः नेतृत्वमा महिला र दलित शून्य

On

बैतडी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औँ महाधिवेशनअन्तर्गत जिल्लाका सबै स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ । छ गाउँपालिका र चार नगरपालिका रहेको जिल्लाका १० पालिकामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको हो । कुनै पनि पालिकामा महिला र दलितले नेतृत्व…

छठ पर्व शुरू, आज ‘नहाय खाय’ विधि गरिँदै

छठ पर्व शुरू, आज ‘नहाय खाय’ विधि गरिँदै

On

विशेष रूपमा नेपालको मिथिलाञ्चल क्षेत्रमा तराई मधेशमा मनाइने छठ पर्व आजदेखि विधिवत् रूपमा सुरू भएको छ। कार्तिक शुक्ल चतुदर्शी छठको पहिलो दिन हो। यस दिनदेखि छठ पर्व आरम्भ हुन्छ। छठको पहिलो दिनलाई ‘नहाय खाय’ भनिन्छ। यस दिन बिहान सरसफाइ गरी नुहाएर शुद्ध…

मुख्य व्यापारिक केन्द्र बन्दै डोटीको बीपीनगर

मुख्य व्यापारिक केन्द्र बन्दै डोटीको बीपीनगर

On

विकासको पहिलो पूर्वाधार मानिने सडक सञ्जाल पुगेसँगै डोटीको बीपीनगर क्षेत्र पछिल्ला दशकमा मुख्य व्यापारिक केन्द्र बन्न थालेको छ ।बीपीनगर र आसपासको क्षेत्र अदुवा, बेसारजस्ता कृषि उपजको उत्पादन र निर्यात गर्ने मुख्य क्षेत्रका रुपमा चिनिन्छ । बड्डीकेदार गाउँपालिका–१ मा पर्ने यो क्षेत्रमा वार्षिक…

कैलालीमा मोटरसाइकल दुर्घटना एकजनाको मृत्यु, ३ घाइते

कैलालीमा मोटरसाइकल दुर्घटना एकजनाको मृत्यु, ३ घाइते

On

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको जोशीपुर गाउँपालिका–५ सीमरानामा बा ०२०१५प २७३८ नम्बरको मोटसाइकल अनियन्त्रीत भइ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको हो । मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका ७ का २५ वर्षीय नरेश रोकाया रहेका…

कञ्चनपुरबाट ९५ जुवाडे प्रहरी नियन्त्रणमा

कञ्चनपुरबाट ९५ जुवाडे प्रहरी नियन्त्रणमा

On

महेन्द्रनगर । प्रहरीले दिपावलीमा ९५ जुवाडेलाई नियन्त्रणमा लिएको जनाएको छ । दसैंतिहारको समयमा मात्रै कञ्चनपुरका विभिन्न स्थानबाट जुवातास खेल्ने ९५ जनालाई पक्राउ गर्न सकिएको प्रहरीले जनाएको हो । विगत ४ महिनामा कञ्चनपुर प्रहरीले जुवाडेहरुबाट ८ लाख १४ हजार ५ सय १० नगद…

मतदाता नामावाली संकलन मंसिरको पहिलो साताबाट

मतदाता नामावाली संकलन मंसिरको पहिलो साताबाट

On

आगामी निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली संकलन शुरु गर्ने भएको छ । निर्वाचन आयोगले दिएको जानकारी अनुसार मंसिरको पहिलो साताबाट नामावली संकलन गरिने भएको हो । नामावाली संकलनका लागि सरकारले निर्वाचन आयोगसँग केही दिन अघि छलफल गरेको थियो । उक्त छलफलपछि आयोगले…

विश्व रेडियोग्राफी दिवस आज

विश्व रेडियोग्राफी दिवस आज

On

आज ८ नोभेम्बर अर्थात् विश्व रेडियोग्राफी दिवस । विश्वभर रेडियोग्राफी र रेडिएसन थेरापीबारे जानकारी र चेतना फैलाउने उद्देश्यकामा साथ हरेक वर्ष ८ नोभेम्बरमा विश्व रेडियोग्राफी दिवस मनाउने गरिन्छ । रेडियोग्राफीलाई एक्सरे वा विकिरण पनि भन्ने गरिन्छ । आधुनिक चिकित्सा प्रणालीमा यसले ठूलो महत्व…

कात्तिक २७ गते १९९९ महाधिवेशन प्रतिनिधि छनोट गर्दै एमाले

कात्तिक २७ गते १९९९ महाधिवेशन प्रतिनिधि छनोट गर्दै एमाले

On

काठमाडौं-नेकपा (एमाले)ले कात्तिक २७ गते १ हजार ९९९ जना महाधिवेशनको प्रतिनिधि छनोट गर्ने भएको छ। मंसिर १०(१२ का लागि तय भएको दसौँ राष्ट्रिय महाधिवेशनका लागि एमालेले महाधिवेशन प्रतिनिधि छनौट गर्न लागेको हो। एमालेले मातहतका कमिटी र संगठनको कार्यक्षेत्रअनुसार सम्बन्धित कमिटीमै स्वच्छ, निष्पक्ष र…