थप २९७ जनामा कोरोना पुष्टि, ११ को मृत्यु
Onपछिल्लो २४ घण्टामा नेपालमा २९७ जनामा कोरोना संक्रमण देखिएको छ भने ९११ जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा थपिएका नयाँ संक्रमितसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८ लाख १२ हजार १९४ पुगेको छ । ७ लाख…










