ब्यापारीलाई नेता कसरी मान्न सकिन्छ, नेतालाई  कि मोहन कि मदन भनिन्छ

ब्यापारीलाई नेता कसरी मान्न सकिन्छ, नेतालाई कि मोहन कि मदन भनिन्छ

On

  गजल ,धर्मानन्द भट्ट , कञ्चनपुर, के लाई सम्पत्ति के लाई धन भनिन्छ। को लाई मित्र को लाई दुस्मन भनिन्छ। बुझ्दै नबुझेको यहीँ एउटा कुरा छ मैले, के लाई मृत्यु र के लाई जीवन भनिन्छ। ढुंगाको छ मुटु मेरो सितिमिति घोच्दैन ,…

नेकपा एमाले डिलाशैनी गाउँपालिका वार्ड ४ को अध्यक्षमा महेश राज पन्त चयन

नेकपा एमाले डिलाशैनी गाउँपालिका वार्ड ४ को अध्यक्षमा महेश राज पन्त चयन

On

  कञ्चनपुर कात्तिक १२ । बैतडीको डिलाशैनी गाउँपालिका वार्ड नं ४ को नेकपा एमाले पार्टीको वार्ड कमिटी गठन गरिएको छ। डिलाशैनी गाउँपालिका वार्ड ४ को एमाले वार्ड अध्यक्षमा महेश राज पन्त चयन भएका छन्।अध्यक्ष महेश राज पन्तको अध्यक्षतामा ३१ सदस्यीय वार्ड कमीडी…

कोरोना बीमा दाबीको आधाभन्दा बढीको भुक्तानी हुन बाँकी

कोरोना बीमा दाबीको आधाभन्दा बढीको भुक्तानी हुन बाँकी

On

काठमाडौं,कात्तिक १२ गते । लामो समयदेखि अन्यौलमा रहेको कोरोना बीमा भुक्तानी प्रक्रिया अझै शुरु हुन सकेको छैन । बीम समितिले अर्थ मन्त्रालयबाट बीमा बापतको रकम रोकिएकाले भुक्तानी प्रक्रियामा समस्या भएको जनाएको छ । समितिका सूचना अधिकारी निर्मल अधिकारीले बिमितले भुक्तानी पाउन अझै…

महाधिवेशन प्रतिनिधि बढाउने एमालेको निर्णय, अब १,९९९

महाधिवेशन प्रतिनिधि बढाउने एमालेको निर्णय, अब १,९९९

On

काठमाडौं । नेकपा एमालेले आसन्न १०औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको संख्या बढाएको छ । शुक्रबार बसेको केन्द्रीय कमिटीको संख्याले महाधिवेशन प्रतिनिधिको संख्या १९९९ पुर्‍याएको हो । यसअघि बिहीबार बसेको स्थायी कमिटीले १५३६ प्रतिनिधि सहभागी गराउने प्रस्ताव गरेको थियो । तर केन्द्रीय कमिटीमा…

बझाङमा समाजवादीका युवा नेताहरूद्वारा राहत वितरण

बझाङमा समाजवादीका युवा नेताहरूद्वारा राहत वितरण

On

बझाङ–नेकपा एकीकृत समाजवादी आबद्ध युवासँघले बझाङका बाढी-पहिरोपीडितलाई राहत वितरण गरेको छ। अविरल वर्षाको कारण आएको बाढीले गर्दा ठूलो धनजनको क्षति भएको भन्दै आर्थिक संकलन गरि राहत वितरण गरिएको हो। युवासंघ बझाङका संयोजक झलक धामी र अखिलका संयोजक विशाल धामीको नेतृत्वमा खप्तड छान्ना…

थपिए ५ सय ४९ संक्रमित, ६ जनाको मृत्यु

थपिए ५ सय ४९ संक्रमित, ६ जनाको मृत्यु

On

आज मुलुकभर ५ सय ४९ जना कोरोना संक्रमित थपिएका छन् । त्यसैगरी ५ सय ६९ जना संक्रमणमुक्त भएका छन् । संक्रमणको कारण आज छ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १ सय ४५ जनामा पीसीआर तथा…

रहेनन् कन्नड अभिनेता पुनीत

रहेनन् कन्नड अभिनेता पुनीत

On

कन्नड अभिनेता पुनीत राजकुमारको ४६ वर्षको उमेरमा आज शुक्रवार निधन भएको छ । हृदयाघातका कारण अभिनेता पुनीत राजकुमारको निधन भएको बेङ्गलुरु अस्पतालले बताएको भारतीय सञ्चारमाध्यमले जनाएको छन् । उनको निधनमा कर्नाटकका मुख्यमन्त्री बसवराज बोमईले शोक व्यक्त गर्नुभएको छ । पुनीतको निधनमा राजनीतिज्ञ, कलाकार…

जयपृथ्वी राजमार्गको विकल्प खोजिँदै

जयपृथ्वी राजमार्गको विकल्प खोजिँदै

On

बझाङ : वर्षासँगै आएको बाढीले जयपृथ्वी राजमार्ग ठाउँ ठाउँमा भत्किएपछि वैकल्पीक मार्गको खोजी हुन थालेको छ । दुई हप्तासम्म सो सडक सञ्चालनमा नआएपछि पानकोट–गोलाइ–सुतिया–मालुमेला–झनाना सडक र भाँडेबगर–मेल्लेख–नौरा–चैनपुर सडक सञ्चालनमा ल्याउन पहल थालिएको छ। केदारस्युँ –१ नारूगौडा खोलामा रहेको चट्टान फुटाएर वैकल्पिक सडक…

कञ्चनपुरका ९२ वडामै एमालेको अधिवेशन

कञ्चनपुरका ९२ वडामै एमालेको अधिवेशन

On

कञ्चनपुरका ९२ वडामै नेकपा एमालेले वडा कमिटी अधिवेशन सम्पन्न गरेको छ । जिल्ला कमिटी सचिव सुरेन्द्र बिष्टका अनुसार कञ्चनपुरका ९२ ओटै वडामा अधिवेशन सम्पन्न गरिएको हो । यस अघि कार्तिक ६ गतेका लागि तोकिएको अधिवेशन वेमौसमी वर्षापछि आएको बाढी र डुबानका कारण…

महेन्द्रनगरमा फैन्सीपसलको उद्धघाटन

महेन्द्रनगरमा फैन्सीपसलको उद्धघाटन

On

महेन्द्रनगर । चिसो बढेसँगै महेन्द्रनगरमा लुगाको व्यापारमा बृद्धी हुदै गएको छ । शुक्रवार महेन्द्रनगर पुस्पलाल चोक नजिक नयाँ पसलको उद्धघाटन गरिएको छ । विगत ६ वर्ष देखी भारतको दिल्लीमा कामगर्दे आएका कञ्चनपुरका विराज भट्टले महेन्द्रनगरमा ३८ लाखको लगानीमा न्यु एम.एम.कलेक्सन सञ्चालनमा ल्याइएको…