महाकालीमा डुंगापल्टिदा बेपत्ता साउँद भेट्टिएनन्, मृतकको भारतमै अन्तेष्टि

महाकालीमा डुंगापल्टिदा बेपत्ता साउँद भेट्टिएनन्, मृतकको भारतमै अन्तेष्टि

On

बैतडी : महाकाली नदीमा डुंगा दुर्घटना भएर बेपत्ता भएका बैतडीको शिवनाथ गाउँपालिका १ का ८ वर्षीय सन्दीप साउँदको अवस्था अज्ञात रहेको छ। बुधबार साँझ शिवनाथ गाउँपालिका १ स्थित महाकाली नदीको खाँडघाटमा डुंगा दुर्घटना हुँदा सन्दीप बेपत्ता भएका हुन् । सन्दीपको खोजीका लागि…

बाढीपछि सुत्केरी, गर्भवती र बालबालिकालाई समस्या

बाढीपछि सुत्केरी, गर्भवती र बालबालिकालाई समस्या

On

कैलाली । टीकापुर नगरपालिका–७ की जानकी ठकुल्लाको १० महिनाको बच्चा छ। यही कात्तिक २ गते बाढी आएपछि जानकीको घरमा रहेका अन्नपात, लुगाकपडा सबै भिजे। बाढीपछि जानकीलाई तीन छोरी र सानो १० महिनाको बच्चा लिएर घर बाहिर बस्न निकै गाह्रो भयो। दुई दिन…

रानीजमरा आयोजनामा १४ करोडको क्षति

रानीजमरा आयोजनामा १४ करोडको क्षति

On

कार्तिक पहिलो साताको बाढीले तटबन्ध बगाउँदा रानी जमरा कुलरिया सिँचाइ आयोजनामा ठुलो क्षति भएको छ। बाढीले तटबन्ध बगाएपछि १४ करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।कर्णाली नदीले खैरेनी चिसापानी क्षेत्रमा करिब एक सय मिटर तटबन्ध कटान गरी आयोजनाको मुल नहरमा पानी…

दार्चुलाको छाङरुमा संसदीय टोली, सडक निरीक्षण गरिने

दार्चुलाको छाङरुमा संसदीय टोली, सडक निरीक्षण गरिने

On

दार्चुलाः महाकाली करिडोर अन्तर्गतको दार्चुला–तिंकर सडकको निरीक्षणमा संघीय संसदको विकास तथा प्रविधि समितिको टोली आएको छ। शुक्रबार बिहानै नेपाली सेनाको हेलिकप्टरमार्फत समिति सभापति कल्याणी खड्का नेतृत्वको १५ सदस्यीय टोली आएको हो। दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीका अनुसार टोली अहिले ब्यास गाउँपालिकाको…

नेपाल–भारत मैत्री बस सेवा सुचारु, दिल्लीबाट प्रस्थान गरेको बस महेन्द्रनगर पुग्यो

नेपाल–भारत मैत्री बस सेवा सुचारु, दिल्लीबाट प्रस्थान गरेको बस महेन्द्रनगर पुग्यो

On

महेन्द्रनगर–भारत–नेपाल मैत्री बस सेवा सुचारु भएको छ । कोरोना महामारीका कारण बन्द रहेको बस सेवा २० महिना पछि सुरु भएको हो । बस सुचारु भएपछि शुक्रबार बिहान उत्तर प्रदेश परिवहन निगमको बस दिल्लीबाट यात्रु सहित महेन्द्रनगर पुगेको छ । यात्रु र चालक…

ओलीका कारण स्थिरता कायम भएन : प्रचण्ड

ओलीका कारण स्थिरता कायम भएन : प्रचण्ड

On

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रवृतिका कारण देशमा स्थिरता कायम हुन नसकेको आरोप लगाएका छन्। चितवनमा आयोजित अन्तक्रियामा प्रचण्डले तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ओलीको कारण अस्तित्वविहीन हुन पुगेको बताए। ओलीले जनयुद्धमार्फत भएका…

बार परिसरमा वकिलहरूबीच हानाहान

बार परिसरमा वकिलहरूबीच हानाहान

On

नेपाल बार एशोसियशनमा वकिलहरूबीच हानाहान भएको छ । अधिवक्ता विराट न्यौपानेले भूमिनन्द चुडाललाई कुटपिट गरेका हुन् । चुडालले कानूनी प्रक्रियामा जाने बताएका छन् । उनका अनुसार मिडियालाई अन्तरवार्ता दिइरहेका बेला न्यौपानेले कुटपिट गरेका हुन् । ‘मैले इजलास नचल्दा सेवाग्राहीलाई सास्ती भयो भनेर…

एनएमबि लघुवित्तले २२.६३ प्रतिशत लाभांश दिने

एनएमबि लघुवित्तले २२.६३ प्रतिशत लाभांश दिने

On

काठमाडौं । एनएमबि लघुवित्तले लाभांश घोषणा गरेको छ । कात्तिक ११ गते बिहीबार बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७र०७८ सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । लघुवित्तले सेयरधनीलाई हाल कायम चुक्ता पुँजी ५३ करोड ९८ लाख…

बझाङको सुर्माका २० परिवारको उठिवास

बझाङको सुर्माका २० परिवारको उठिवास

On

बझाङ–असोज अन्तिमदेखि भएको वर्षापछि बझाङको सुर्मा गाउँपालिकामा २० परिवारको उठिवास भएको छ । गाउँपालिकाका १ सय ८० घरमा आंशिक क्षति पुगेको छ भने ५० घर उच्च जोखिममा परेका छन् । ५ वटा वडा रहेको सुर्मा गाउँपालिकामा सबैभन्दा बढी क्षति वडा नम्बर ५…

प्रधानमन्त्री देउवा गए बेलायत, कार्यवाहकको जिम्मेवारी गृहमन्त्री खाँणलाई

प्रधानमन्त्री देउवा गए बेलायत, कार्यवाहकको जिम्मेवारी गृहमन्त्री खाँणलाई

On

१२ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत प्रस्थान गरेका छन् । बेलायतको ग्लास्गो सहरमा आउँदो नोभेम्बर १–२ मा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै केही बेरअघि विमानमा त्यसतर्फ गएका हुन् । कतार एयरलाइन्सको क्यूआर ६४९…