तिहार नजिकिएसँगै विष्पोटक पदार्थ भित्र्याउन सुरु, गड्डाचौकी नाकाबाट मात्रै डेढलाखका पटाका बरामद

तिहार नजिकिएसँगै विष्पोटक पदार्थ भित्र्याउन सुरु, गड्डाचौकी नाकाबाट मात्रै डेढलाखका पटाका बरामद

On

महेन्द्रनगर । तिहार नजिकीएसँगै कञ्चनपुरका नाका भएर विष्पोटक पदार्थ भित्र्याउने क्रम सुरु भएको छ । शुक्रवार शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले कञ्चनपुरको गड्डाचौकी नाका भएर एक लाख १७ हजार ९४० बराबरका बिष्पोटक पदार्थ पटाका बरामद गरेको हो । सशस्त्र प्रहरी बल…

सुनको भाउ ९२ हजारमा झर्‍यो, चाँदीको कति ?

सुनको भाउ ९२ हजारमा झर्‍यो, चाँदीको कति ?

On

शुक्रबार नेपाली बजारमा सुनको भाउ ९२ हजार रुपैयाँमा झरेको छ । गत बिहीबार बजारमा छापावाला सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएकोमा शुक्रबार ४०० रुपैयाँले घटेर ९२ हजार रुपैयाँ झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । त्यसो त अघिल्लो बुधबार…

अर्ली इलेक्सन होइन, तीन तहकै चुनाव एकै पटक : माधव नेपाल

अर्ली इलेक्सन होइन, तीन तहकै चुनाव एकै पटक : माधव नेपाल

On

पोखरा। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमाले पार्टी पनि अध्यक्ष केपी ओलीसँगै सति जाने बताएका छन्। ‘एमालेको त भविष्य खत्तम । एमालेमा जाने कुरा त कल्पनै नगरे हुन्छ । त्यहाँ बस्ने मान्छेको बेहाल ।जतिछिटो एमाले छोडे, त्यति छिटो उनीहरुको भविष्य…

एमसीसी सम्झौता खारेजीको पक्षमा उभिन सांसदलाई क्रान्तिकारी माओवादीले बुझाए ध्यानाकर्षण पत्र

एमसीसी सम्झौता खारेजीको पक्षमा उभिन सांसदलाई क्रान्तिकारी माओवादीले बुझाए ध्यानाकर्षण पत्र

On

  काठमाडौं कार्तिक ११ । राष्ट्रघाती एमसीसी सम्झौता खारेजीको पक्षमा उभिन सांसदहरुलाई नेकपा (क्रान्तिकारी माओवादी)ले आग्रह गरेको छ । नेकपा (क्रान्तिकारी माओवादी)को काठमाडौं जिल्ला समितिको आयोजनामा जारी संसद हरूलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । अभियानको दोस्रो दिन बिहीबार सांसदहरुलाई ध्यानाकर्षण पत्र बुझाउँदै यस्तो…

ओलीको पार्टीलाई सुदूरपश्चिममा शुन्यमा झाछौँ–मन्त्री आले

ओलीको पार्टीलाई सुदूरपश्चिममा शुन्यमा झाछौँ–मन्त्री आले

On

महेन्द्रनगर । सस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आलेले एमालेभित्र पकेटमारले प्रवेश पाएको बताएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ इंकित गर्दै आलेले यस्तो बताएका हुन्। कञ्चनपुरमा आयोजित नेकपा (एकीकृत समाजवादी)को विस्तारित बैठकमा सम्बोधन गर्दै आलेले भने, ‘माधव कमरेडले बनाएको घरमा…

स्काउटद्वारा कञ्चनपुरमा बाढी पीडितको लागि न्यानो लुगा हस्तान्तरण

स्काउटद्वारा कञ्चनपुरमा बाढी पीडितको लागि न्यानो लुगा हस्तान्तरण

On

नेपाल स्काउटले कञ्चनपुरमा बाढी पीडित रहेकाहरूलाई न्यानो लुगा हस्तान्तरण गरेको छ । नेपाल स्काउटको सुदूरपश्चिम प्रदेश स्काउट कार्यालयले दोधारा चाँदनी नगरपालिकालाई ३०० परिवारको लागि न्यानो लुगा हस्तान्तरण गरेको हो । प्रदेश तदर्थ समिति सदस्य खुसिरानी चौधरी र स्थानीय स्काउट समिति संयोजक दुर्गा…

गोदावरीमा एक लाख धनराशिको फुटबल प्रतियोगिता हुने

गोदावरीमा एक लाख धनराशिको फुटबल प्रतियोगिता हुने

On

महेन्द्रनगर । कैलालीको गोदावरी नगरपालिकामा एक लाख धनराशि पुरस्कार रहेको फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ । गोदावरी नगरपालिका – ३ मालाखेतीमा रहेको न्यु मालिका युवा क्लवको आयोजनामा नगरस्तरीय फुटबल प्रतियोता आयोजना गर्न लागिएको हो । बिहिबार क्लवले मालाखेतीमा प्रत्रकार सम्मेलनको आयोजना…

बझाङमा वडाध्यक्षको निधन

बझाङमा वडाध्यक्षको निधन

On

बझाङ – बझाङको बित्थडचिर गाउँपालिका वडा नं.३ का वडाध्यक्षको निधन भएको छ । स्थानिय तहको निर्वाचनमा कांग्रेसबाट विजयी भएका वडाध्यक्ष नरबहादुर बोहराको आज बिहान निधन भएको हो । दमका बिरामी रहेका उनको डडेल्धुरा अस्पतालमा निधन भएको गाउँपालिकाले जनाएको छ ।

जापानमा उड्ने मोटरसाइकल : मूल्य ८ करोड, आगामी वर्षदेखि बजारमा आउने

जापानमा उड्ने मोटरसाइकल : मूल्य ८ करोड, आगामी वर्षदेखि बजारमा आउने

On

जापानको राजधानी टोकियोस्थित एक कम्पनीले उड्ने मोटरसाइकल सार्वजनिक गरेको छ । फुजी हिमालको फेदमा अवस्थित एक खाली रेसट्र्याकमा होभरबाइक नामक उड्ने मोटरसाइकल सार्वजनिक गरिएको हो । एएलआई कम्पनीले उत्पादन गरेको उड्ने मोटरसाइकल एकपट चार्ज गरेपछि ४० मिनेटसम्म प्रतिघण्टा एक सय किलोमिटर आकाशमा उड्न…

बाढीपीडितलाई सहयोग गर्न माधव नेपालको निर्देशन

बाढीपीडितलाई सहयोग गर्न माधव नेपालको निर्देशन

On

महेन्द्रनगर । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले बाढीपीडित जनतालाई सहयोग गर्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । पुर्व प्रधानमन्त्री समेत रहेका समावादीका अध्यक्ष नेपालले बिहिबार महेन्द्रनगर स्थित पार्टी कार्यालयको उद्धघाटन गर्दे कञ्चनपुरमा गत साता परेको अविरल वर्षाे पछिको बाढीले…