कञ्चनपुरमा ट्याक्टरबाट खसेर एकजनाको मृत्यु
Onमहेन्द्रनगर । कञ्चनपुरमा ट्याक्टरबाट खसेर एकजनाको मृत्यु भएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका –१० टोटीका अन्दाजी ५५ वर्षीय श्रीराम चौधरीको गएराति सु प प्र ०२१ त १३१४ नम्बरको ट्याक्टरबाट खसेर मृत्यु भएको हो । बुधवार साँझ खेतबाट धान थ्रेसिङ गरी घर फर्कने…










