किसानलाई क्षतिअनुसार राहत

किसानलाई क्षतिअनुसार राहत

On

सरकारले बाढीपहिरोबाट पीडित किसानलाई क्षतिको आधारमा राहत दिने भएको छ। बालीको क्षति पूर्ण, आंशिक वा सामान्य अवस्था हेरेर मापदण्ड बनाई प्रतिइकाई क्षेत्रफलको आधारमा रकम उपलब्ध गराउन लागिएको हो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका मन्त्री महिन्द्रराय यादवको अध्यक्षतामा मंगलबार सातै प्रदेशका सम्वद्ध पदाधिकारीबीच…

सुदूरपहाडमा दैनिक हवाई उडान, नागरिकमा छायो खुशीयाली

सुदूरपहाडमा दैनिक हवाई उडान, नागरिकमा छायो खुशीयाली

On

नेपाल वायुसेवा निगमले सुदूरपश्चिमका पहाडी जिल्लामा दैनिक रूपमा हवाई सेवा शुरू गरेपछि त्यहाँका नागरिकलाई निकै सहज भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिममा हालै गएको बाढी पहिराले विभिन्न जिल्लामा आवागमन समेत बिच्छेद भएकाले जहाज चलाएर नागरिकलाई सेवाप्रदान गर्न…

महाधिवेशनको मिति फेरि सार्ने तयारीमा नेपाली कांग्रेस

महाधिवेशनको मिति फेरि सार्ने तयारीमा नेपाली कांग्रेस

On

नेपाली कांग्रेसले १४औं महाधिवेशनको मिति फेरि सार्ने तयारी गरेको छ । केन्द्रीय निर्वाचन समिति र कांग्रेस पदाधिकारीबीच हिजो भएको बैठकमा महाधिवेशनको मिति सार्ने विषयमा छलफल भएको हो । बैठकमा सभापति शेरबहादुर देउवाले मंसिर नकट्नेगरी महाधिवेशनको कार्यतालिका बनाएर ल्याउन निर्वाचन समितिलाई निर्देशन दिनुभएको…

कैलालीमा प्रहरीको हत्या : ९ जनालाई जन्मकैदको फैसला

कैलालीमा प्रहरीको हत्या : ९ जनालाई जन्मकैदको फैसला

On

धनगढीमा प्रहरी सहायक निरिक्षक र प्रहरी जवानको हत्या अभियोग लागेका ९ जनालाई जन्मकैदको फैसला सुनाइएको छ। कैलालीका जिल्ला न्यायाधीश जयानन्द पनेरूको इजलासले ९ जनालाई जन्मकैदको फैसला सुनाएको हो। धनगढी उपमहानगरपालिका वडा नम्बर १० का २३ वर्षीय पर्कु भनिने रोहित राना, अर्का रोहित…

बैतडीमा भिरबाट लडेर एक पुरुषको मृत्यु

बैतडीमा भिरबाट लडेर एक पुरुषको मृत्यु

On

बैतडीमा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका-६ का ३८ वर्षीय दमनराम पहरीको मृत्यु भएको हो। आज बिहान उनको शव स्थानीय गोइडाखोलामा फेला परेको थियो। पहरीको शव खोलामा डुबेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज राजेश शाहीले बताए।…

पुर्वमन्त्री मगर लालझाडी बाढी प्रभावित क्षेत्रमा आवश्यक राहतका लागि तीनै सरकारसंग पहल गर्ने प्रतिबद्धता

पुर्वमन्त्री मगर लालझाडी बाढी प्रभावित क्षेत्रमा आवश्यक राहतका लागि तीनै सरकारसंग पहल गर्ने प्रतिबद्धता

On

पुर्व खानेपानीमन्त्री एव कञ्चनपुर क्षेत्र नम्बर १ की प्रतिनिधी सभा सदस्य बिना मगरले लालझाडी क्षेत्रको बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन तथा निरीक्षण गरेकी छिन । पुर्वमन्त्री मगरले लालझाडी क्षेत्रको बाढि प्रभावित क्षेत्रको अनुगमन तथा निरीक्षण गरेकी हुन । पुर्वमन्त्रीका स्वकीय सचिव दिपक…

नेप्से ७८ अंकले बढ्यो

नेप्से ७८ अंकले बढ्यो

On

काठमाडौँ । नेप्से परिसूचक ७८ अंकले बढेको छ । मंगलबार नेप्से ७८।८२ अंकले बढेर २७५१।०७ अंकमा पुगेको छ । त्यस्तै मंगलबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । आज २२७ कम्पनिको एक करोड १४ लाख ८६ हजार कित्ता शेर किनबेच भएको छ…

अफगानिस्तानद्वारा स्कटल्यान्डमाथि १ सय ३० रनको फराकिलो जित

अफगानिस्तानद्वारा स्कटल्यान्डमाथि १ सय ३० रनको फराकिलो जित

On

टि ट्वान्टी विश्वकपमा अफगानिस्तानले स्कटल्यान्डमाथि १ सय ३० रनको फराकिलो अन्तरको जित हात पारेको छ । अफगानिस्तानको जितमा रासिद खान र मुजिब उर रहमानले शानदार वलिङ गरे । शारजाह क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ४ विकेट गुमाएर १…

संक्रमण बढेपछि चीनमा झन्डै ४० लाख नागरिक ‘लकडाउन’मा

संक्रमण बढेपछि चीनमा झन्डै ४० लाख नागरिक ‘लकडाउन’मा

On

बेइजिङ । चीनले ४० लाख मानिस बसोबास गर्ने सहर लान्जोउमा मंगलबार ‘लकडाउन’ जारी गरेको छ । कोरोनाको स्थानीय संक्रमण लगातार वृद्धि भएपछि यस्तो उपाय अपनाइएको हो । अहिले त्यहाँका वासिन्दालाई आपत्कालीन अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन भनिएको छ । चीनले सुरुवातदेखि नै भाइरस…

महाकाली अस्पताललाई भेन्टिलेटर हस्तान्तरण

महाकाली अस्पताललाई भेन्टिलेटर हस्तान्तरण

On

महेन्द्रनगर । कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताललाई मङ्गलबार दुई थान भेन्टिलेटर हस्तान्तरण गरिएको छ। स्वास्थ्य, वातावरण र जलवायु कार्य फाउण्डेसनले अस्पतालका डा अर्जुन भट्टलाई भेन्टिलेटर हस्तान्तरण गरेको हो। स्वास्थ्य, वातारण र जलवायु कार्य फाउण्डेसनका बोर्ड डाइरेक्टर श्रीरामसिंह बस्नेतले कोरोना भाइरस सङ्क्रमितको उपचारमा सहज…