अफगानिस्तानको मस्जिदमा बम हमला, कम्तिमा सय जनाको मृत्यु
Onअफगानिस्तानको कुन्दुज प्रान्तस्थित उत्तरपूर्वमा शुक्रवार शिया मस्जिदमा आत्मघाती बम हमला भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बम हमलामा कम्तिमा पनि १०० व्यक्तिको मृत्यु भएको छ भने १४० बढी व्यक्ति घाइते भएका छन् । मस्जिदमा शुक्रवारको नमाज बढ्ने बेला बिस्फोट गराइएकाले बढी क्षति…










