रामजानकी ग्रामीण बिधुत सहकारी संस्थाको साधारण सभाबाट सुकुम्बासी बस्तीमा निशुल्क विधुत जडान गर्ने निर्णय पारित
Onकञ्चनपुर असोज २३। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वार्ड नं १ मा रहेको राम जानकी ग्रामीण विधुत सहकारी संस्थाको ११ औं साधारण सभा तथा ५औं अधिवेशन उद्घाटन भएको छ । सनिवार संस्थाकाे प्राङ्गणमा अध्यक्ष राम बहादुर महरा चिन्तकको सभापतित्वमा साधारण सभा शुरु भएको हो…










