स्थायी कमिटीको विपरीत निर्णय गरेको भन्दै सुदूरपश्चिमका नवनियुक्त मन्त्रीलाई एमालेले सोध्यो स्पष्टीकरण
Onनेपाल कम्युनिष्ट पार्टी एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारमा नवनियुक्त मन्त्रीहरूलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। एमालेका तर्फबाट सरकारमा नवनियुक्त मन्त्री र राज्यमन्त्रीलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न एमालेले निर्देशन दिएको हो। नवनियुक्त आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी, सामाजिक विकास…