कञ्चनपुरको एक कोल्ड स्टोरमा मजदुर मृत फेला
Onमहेन्द्रनगर । कञ्चनपुरको एक कोल्ड स्टोरमा कार्यरत मजदुर मृत फेला परेका छन। बेतकोट नगरपालिका–६ सिसैयामा रहेको सुशनदिप आईस एण्ड कोल्ड स्टोर प्रालिमा मंगलबार बिहान वडा नम्बर ९ सुन्दरपुरका ६० बर्षिया बृद्ध हिरानन्द भट्ट मृत फेला परेको प्रहरीले जनाएको हो । मजदुर भट्ट…










