देशभक्त जनसमुदायलाई संयुक्त सङ्घर्षको तयारीमा जुट्न मोहन वैद्य( किरण)को अपिल
Onकाठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले गम्भीर बन्दै गएको देशको राजनीतिक परिस्थिति, राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्या, बजेट वक्तव्य लगायतका विषयबारे प्रेसवक्तव्य मार्फत् पार्टीको नीति तथा अभिमत सार्वजनिक गरेको छ । १९ जेठमा सार्वजनिक गरेको ४ बुँदे वक्तव्यमा नेकपा (क्रान्तिकारी माओवादी)का…