कञ्चनपुरमा नदीजन्य पदार्थको चरम अभावः विकास निर्माण प्रभावित

कञ्चनपुरमा नदीजन्य पदार्थको चरम अभावः विकास निर्माण प्रभावित

On

महेन्द्रनगर:  स्थानीय तह र निर्माण व्यवसायीबीचको विवादका कारण महाकाली नदीबाट उत्खनन रोकिँदा विकास निर्माण प्रभावित बनेको छ। हरेक वर्ष असोज १ गतेदेखि कञ्चनपुरको महाकाली नदीबाट नदीजन्य पदार्थ उत्खनन गर्न अनुमति दिने गरेको भए पनि यसवर्ष स्थानीय तह र निर्माण व्यवसायीबीचको विवादका कारण…

थप ३९१ जनामा कोरोना पुष्टि, ६ को मृत्यु

थप ३९१ जनामा कोरोना पुष्टि, ६ को मृत्यु

On

नेपालमा आइतबार थप ३९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ९६६ पीसीआर परीक्षणका क्रममा ३८५ जना र एक हजार ११ एन्टिजेन परीक्षणका क्रममा ६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको…

भम्केनीमा मूर्ति निर्माणका लागि धातु अभाव

भम्केनीमा मूर्ति निर्माणका लागि धातु अभाव

On

महेन्द्रनगर । भीमदत्त नगरपालिका– ८ भम्केनीधाम ९तिलाचौर० क्षेत्रमा निर्माण भइरहेको अष्टधातुको नेपाल आमाको ७५ फिट अग्लो मूर्ति निर्माणका लागि धातुको अभाव हुन थालेको छ। धातुको अभाव हुन नदिन सिद्धनाथ बैजनाथ धार्मिक तपस्थली क्षेत्र विकास समितिले घरदैलो अभियान सञ्चालन गर्ने भएको छ। समितिका…

धनगढीमा प्रेमीबाट श्रीमानको हत्या, ४ जना पक्राउ

धनगढीमा प्रेमीबाट श्रीमानको हत्या, ४ जना पक्राउ

On

धनगढी । धनगढीमा प्रेमीको सहयोगमा श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले श्रीमती सहित ४ जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–७ का २५ वर्षीय रमेश चौधरीको हत्या भएको आरोपमा प्रहरीले मृतककी श्रीमतीसहित चार जनालाई पक्राउ गरेको जनाएको हो । प्रहरीका अनुसार शुक्रबार साँझ…

तीन दिनको मौसम : देशभर आंशिक बदली, केही स्थानमा मेघगर्जनसहित वर्षा हुन सक्ने

तीन दिनको मौसम : देशभर आंशिक बदली, केही स्थानमा मेघगर्जनसहित वर्षा हुन सक्ने

On

आगामी तीन दिन देशभरको मौसम आंशिक बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारतको आन्द्र प्रदेश र ओडिसाको तटीय क्षेत्र आसपास न्यून चापीय प्रणालीको प्रभावका कारण मुलुकका केही स्थानमा वर्षासमेत हुने विभागले जनाएको छ। विभागका अनुसार प्रदेश १, २,…

अझै ४० प्रतिशत सिममा खुल्दैन इन्टरनेट

अझै ४० प्रतिशत सिममा खुल्दैन इन्टरनेट

On

काठमाडौं- नेपालमा इन्टरनेटको सेवामा ७४ प्रतिशत हिस्सा मोबाइल ‘डाटा’कै छ । तर अझै बजारमा सक्रिय रहेका ४० प्रतिशत सिमकार्डमा इन्टरनेट सेवा खुलेको छैन । नेपालमा तीन मोबाइल कम्पनी, नेपाल टेलिकम, एनसेल आजिएटा र स्मार्ट टेलिकमले ‘मोबाइल डाटा’ मार्फत् इन्टरनेट सेवा दिन्छन् ।…

आज देखि टी-ट्वान्टी विश्वकप क्रिकेट, पहिलो दिननै दुई खेल

आज देखि टी-ट्वान्टी विश्वकप क्रिकेट, पहिलो दिननै दुई खेल

On

आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट आज शुरु हुँदैछ । युएई र ओमानमा संयुक्त रुपमा हुने विश्वकपको पहिलो दिन आइतबार दुई खेलहरु हुनेछ । आज पहिलो चरण अन्तर्गतका दुई खेलहरु हुनेछन् । ओमानको अल अमारतमा हुने पहिलो खेलमा घरेलु टिम ओमान र पपुवा न्युगिनीबीच…

कैलालीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

कैलालीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

On

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। टीकापुर नगरपालिका -२ विकास टोलमा शनिबार से६प १९३१ नम्बरको मोटरसाइकल दुर्घटना भएको प्रहरीले बताएको छ । दुर्घटनामा मोटरसाइकल चालक टीकापुर (१ का १८ वर्षीय सुन्दर मगर र पछाडि सवार सोही ठाउँका १८ वर्षीय…

मल्लादेहीमा रहेको डिलाशैनी भगवति मन्दिरमा दशैं जात सम्पन्न ( फाेटाे फिचर)

मल्लादेहीमा रहेको डिलाशैनी भगवति मन्दिरमा दशैं जात सम्पन्न ( फाेटाे फिचर)

On

बैतडी, असोज २९ । बैतडीको पुर्चौडी नगरपालिकाको वार्ड नं ८ मल्लादेहीमा रहेको डिलाशैनी भगवति मन्दिरमा दशैं जात सम्पन्न भएको छ । हरेक वर्ष दशैंको दिन मनाइने डिलाशैनी भगवति मन्दिरमा पूजा गरेर मनाउने जात यस बर्ष पनि मन्दिरमा पूजा गरी रागाँको बलि चढाएर…

अनाथालय र बृद्धआश्रममा फलफुल खाद्यान्न वितरण

अनाथालय र बृद्धआश्रममा फलफुल खाद्यान्न वितरण

On

महेन्द्रनगर । बजंरणी युवा क्लब महेन्द्रनगरले दशैँको अवसरमा कञ्चनपुरका अनाथ बालबालिका र असाहय बृद्धबृद्धालाई फलफुल तथा खाद्यान्न वितरण गरेको छ । बजंरणी युवा क्लबका अध्यक्ष तुल बहादुर थापाले समाजिक कार्यका लागि अनाथ बालबालिका खाद्यान्न तथा फलफुल वितरण गरेको बताए । उनका अनुसार…