शुक्लाफाँटामा महिलामाथि हिंसाका घटनामा बृद्धी
Onकञ्चनपुर-कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा महिलामाथि हुने हिंसाका घटना बढ्दै जान थालेका छन्। ती मध्ये मदिराका कारण घरेलु हिंसाका घटना बढी रहेको बताइएको छ। “सेफ हाउसमा अधिकांश महिला मदिरा सेवन गरी श्रीमानले हिंसाको समस्या लिएर पुग्ने गर्दछन् सेफ हाउसका मनोविर्मसकर्ता द्वारिका कुवरले भने, “कुटपिट…










