बैतडी र बझाङमा फसेकाहरूको उद्धारमा हेलिकप्टर जाने
Onमहेन्द्रनगर । बैतडीको सिगास गाउँपालिकास्थित ढुंगाड बस्तीभित्र सेती नदीको बाढी पसेपछि ६० जना उद्धारको पर्खाइमा बसिरहेका छन् । सोमबार राति १० बजेदेखि नै उद्धारको पर्खाइमा बसेका उनीहरूले जतिसक्दो छिटो उद्धार गरिदिन आग्रह गरेका छन् । मङ्गलवार उनीहरूको उद्धार गर्ने तयारी भए पनि…










