शासनको ऐनामा प्रचण्डले देखाएको सरकारको चित्र
Onकाठमाडौं । प्रतिनिधिसभामा सोमबार प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ५६ मिनेट लामो सम्बोधन गरे । प्रचण्डले गत वर्ष ३० असारमै प्रधानमन्त्रीको कुर्सी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई छोडेका गरेका थिए । यो…











