कञ्चनपुर ,फाल्गुन १४ । YCL नेपालको परशुराम नगर पालिकाको प्रथम सम्मेलन सम्पन्न भएको छ । नेकपा माओवादी निकट रहेको YCL नेपालको परशुराम नगरपालिकाको नगर सम्मेल सम्पन्न भएको हो ।

सनिवार भएको  नगर सम्मेलनबाट YCL अध्यक्षमा कमल भाट चयन भएका छन ।  त्यस्तै उपाध्यक्षमा गोपाल सिह धामी,उपाध्यक्ष राजेन्द्र सार्की गरि १३५ सदस्यीय नगर कमिटी गठन गरिएको छ  ।

 

प्रतिक्रिया दिनुस