कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिह विष्टले कञ्चनपुरको बेलडाँडी गाँउपालिका झर्नाखोला र चौधर नदीमा बन्ने पुल योजना क्षेत्रको अनुगमन गरेका छन । प्रदेश सभा सदस्य संसद विष्टले बेलडाँडीको झर्नाखोला र चौधर नदीमा बन्ने पुल योजना क्षेत्रको अनुगमन गरेका हुन ।…


