कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र ३(क) प्रदेश सभा सदस्यका लागि विभिन्न ६ राजनीतिक दल सहित ६ स्वतन्त्रका उम्मेदवार चुनावी मैदानमा होमिएका छन । जिल्लाकै सदरमुकाम महेन्द्रनगरमा पर्ने क्षेत्र ३(क)मा केही उम्मेदवार नयाँ केही यस अघि जनप्रतिनिधी भईसकेका नेता चुनावी मैदानमा होमिएका छन ।…


