कञ्चनपुर ,बैशाख, १२ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा ८ को अध्यक्षमा नेकपा माओवादी केन्द्रबाट बहादुर महरा लगायत पुरानै वडा समितिको टिमले सर्बसम्मत उम्मेदवारी मनोनयन दर्ता गराएको छ । शुक्लाफाँटा नगरपालिका वडा ८ मा माओवादी केन्द्रबाट अध्यक्षमा बहादुर महरा लगायत पुरानै टिमले उम्मेदवारी…


