कञ्चनपुर ,बैशाख ,१३ । कञ्चनपुरको महाकाली तेस्रो चरण टनकपुर देखि मालाखेती सम्म निर्माणाधीन अवस्थामा रहेको सिचाइ नहरमा देउरा भवानी कन्सट्रकसनले नहर सरसफाइका लागि आगो लगाउदा नहर छिउमा रहेको एक किसानको खोरमा आगलागी भएको छ । आगो लगाएर नहर सफा गर्ने क्रममा भिमदत्त…


