प्रधानमन्त्री कपमा पुलिस र आर्मीको जित

प्रधानमन्त्री कपमा पुलिस र आर्मीको जित

On

काठमाडौँ-काठमाडौँ उपत्यकामा जारी प्रधानमन्त्री कप टि–ट्‍वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा शुक्रबार दुई विभागीय टिम नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले जित दर्ता गरेका छन् । पुलिसले कर्णाली प्रदेशलाई ८९ रनले पराजित गर्‍यो भने आर्मीले सुदूरपश्चिममलाई तीन विकेटले हरायो । प्रतियोगितामा शतप्रतिशत जित…

कैलालीको घोडाघोडी नगरपालिका साक्षर घोषणा

कैलालीको घोडाघोडी नगरपालिका साक्षर घोषणा

On

कैलालीको घोडाघोडी नगरपालिकालाई ‘साक्षर नगरपालिका’ घोषणा गरिएको छ । नगरपालिकाका १२ वटै वडाका ६० वर्ष भन्दा कम उमेरका ९८ प्रतिशत नागरिक साक्षर भएपछि बिहीबार नगरपालिकालाई साक्षर नगर घोषणा गरिएको हो । एक समारोहकाबीच सुदूरपश्चिम प्रदेशका सांसद अमर बहादुर साउँदले नगरपालिकालाई साक्षर नगरपालिका…

कञ्चनपुरमा हात्तिको आक्रमणबाट वृद्धा घाइते, मेयर बिष्टद्धारा उपचारार्थ सहयोग

कञ्चनपुरमा हात्तिको आक्रमणबाट वृद्धा घाइते, मेयर बिष्टद्धारा उपचारार्थ सहयोग

On

महेन्द्रनगर । कञ्चनपुरमा हात्तिको आक्रमणबाट एक महिला घाइते भएकी छन् । जिल्लाको भीमदत्तनगरपलिका–१९ बागफाँटाकी ८० वर्षीय कलावती भाटघाइते भएकी हुन् । शूक्रबार मेयर सुरेन्द्र बहादुर बिष्टले घाइते महिलाको उपचार र हात्तिबाट पीडित बनेका बस्तीको अनुगमन गरेका छन् । महिलालाई उपचारका लागी लगिएको…

माघीको दुई दिन बिदा

माघीको दुई दिन बिदा

On

सुदूरपश्चिम प्रदेशमा माघी पर्वको अवसरमा दुई दिन सार्वजनिक बिदा दिइएको छ । संघीय सरकारले १ माघमा सार्वजनिक बिदा दिएकोमा प्रदेश सरकारले भोलिपल्ट २ माघमा पनि माघीको अवसरमा बिदा दिएको हो । १९ वैशाखमा बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार माघीका अवसरमा प्रदेश…

भारतमा एकै दिन २ लाख ६४ हजार जनाभन्दा धेरैमा कोरोना पुष्टि

भारतमा एकै दिन २ लाख ६४ हजार जनाभन्दा धेरैमा कोरोना पुष्टि

On

भारतमा एकै दिन साढे दुई लाख जनाभन्दा धेरैमा कोभिड–१९ ९कोरोना भाइरस० को सङ्क्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा दुई लाख ६४ हजार दुई सय दुई जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ । यही अवधिमा तीन सय १५…

बतास सामाज्य्र ठेगान लगाइएसँगै नारायणहिटीको सम्झौता तोडिने, नयाँ ठेक्का आह्वान

बतास सामाज्य्र ठेगान लगाइएसँगै नारायणहिटीको सम्झौता तोडिने, नयाँ ठेक्का आह्वान

On

बतास समूहसँग गरिएको नारायणहिटी दरबार संग्रहालयको क्यान्टिन सञ्चालन गर्ने सम्झौता तोडिने भएको छ । कानुनविपरीत ठेक्का सम्झौता रहेको छानबिन समितिले प्रतिवेदन दिएसँगै बताससँग ठेक्का सम्झौता तोड्ने प्रक्रिया थालिएको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले बताससँगको ठेक्का सम्झौता तोडिने…

ए डिभिजन लिगमा आजदेखि नवौँ चरणका खेल

ए डिभिजन लिगमा आजदेखि नवौँ चरणका खेल

On

काठमाडौं – १४ क्लबको सहभागिता रहेको सहिद स्मारक ए डिभिजन लिगमा आज शुक्रवारदेखि नवौँ चरणका खेल हुँदैछ । आठौँ चरणका खेल सकिएसँगै उपाधि कसले जित्छ भन्नेमा उत्साह भइरहँदा रेलिगेशन क्षेत्रमा रहेका टोली बच्नका लागि सङ्घर्ष गरिरहेका छन् । नवौँ चरणको खेलअघिको पत्रकार…

स्थानीय तहको चुनावबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

स्थानीय तहको चुनावबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

On

काठमाडौं – स्थानीय तहको चुनावबारे छलफल गर्न निर्वाचन आयोगले आज शुक्रवार सर्वदलीय बैठक बोलाएको छ । बैठकमा पालिकाको चुनावको मिति तयसँगै आउँदो माघ १२ गते हुने राष्ट्रिय सभा चुनाव र मतदाता नामावली अद्यावधिकका बारेमा छलफल हुने आयोगले जनाएको छ । बिहान ११…

दार्चुलामा खोप अभाव

दार्चुलामा खोप अभाव

On

दार्चुला,३० पुस । जिल्ला प्रशासन कार्यालयले माघ ७ गतेदेखि सर्वसाधारणले अनिवार्य खोप कार्ड बोक्नुपर्ने आदेश जारी गरेको छ । प्रशासनले सात बुँदे आदेश जारी गर्दै सर्वसाधारण सबैमा अनिवार्य खोप कार्ड बोक्न तथा मोबाइलमा देखाउन आदेश गरेको हो । प्रशासनले आदेश गरे पनि…

एमाले कञ्चनपुरको निर्वाचित परिमाण : विष्ट प्यानलका १ सय र थापा २० सदस्य

एमाले कञ्चनपुरको निर्वाचित परिमाण : विष्ट प्यानलका १ सय र थापा २० सदस्य

On

कञ्चनपुर । नेकपा एमाले कञ्चनपुरको पदाधिकारीमा एकलौटी प्यानल नै निर्वाचित भएको सुरेन्द्र विष्ट पक्षीय नेता कार्यकर्ता नै सदस्यमा पनि निर्वाचित भएका छन । विभिन्न कलष्टर तर्फ सदस्यको मत परिमाण अनुरुप विष्ट प्यानलबाट सदस्य निर्वाचनमा होमिएका ८३ प्रतिशत नेता कार्यकर्ता निर्वाचित भएका हुन ।…