बझाङमा जीप दुर्घटना हुँदा एकको मृत्यु

बझाङमा जीप दुर्घटना हुँदा एकको मृत्यु

On

बझाङमा जीप दुर्घटना परि घाइते भएका सवारी धनी पुरक बहादुर सिहको मृत्यु भएको छ । सदरमूकाम चैनपुरबाट कैलाश तर्फ जादै गरेको जीप दुर्घटना हुँदा घाइते भएका सिहको उपचारका लागि धनगढी लैजादै गर्दा मृत्यृ भएको उनका आफन्त इश्वर बहादुर सिहले बताए । शुक्रबार…

मापदण्ड पालना गरी माघी मनाउन मुख्यमन्त्री भट्टको आग्रह

मापदण्ड पालना गरी माघी मनाउन मुख्यमन्त्री भट्टको आग्रह

On

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोभिड-१९ नियन्त्रणमा सरकारबाट जारी जनस्वास्थ्यका मापदण्डको पालना गर्दै माघी पर्व मनाउन आग्रह गरेका छन् । सुदूरपश्चिम प्रदेशमा मनाईने चार्डपर्वहरु मध्येको महत्वपुर्ण पर्व माघे संक्रान्तिको अवसरमा शुभकामना सन्देश दिँदै मुख्यमन्त्री भट्टले यस्तो बताएका हुन् । यो पर्वले समस्त…

धनगढीमा उपचाररत कोभिड संक्रमित महिलाको मृत्यु

धनगढीमा उपचाररत कोभिड संक्रमित महिलाको मृत्यु

On

कैलाली । धनगढीमा उपचाररत एक कोभिड–१९ संक्रमित महिलाको मृत्यु भएको छ। कैलारी गाउँपालिका–७ की ५३ वर्षीया महिलाको मृत्यु भएको हो। सेती प्रादेशिक अस्पताल उपचाररत उनको शुक्रबार मृत्यु भएको अस्पतालले जनाएको छ। उनी २९ गते संक्रमित बनेकी थिइन्।

आज मकर सङ्क्रान्ति पर्व मनाइँदै

आज मकर सङ्क्रान्ति पर्व मनाइँदै

On

कञ्चनपुर । सौर्य मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे (मकर) सङ्क्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई माघे (मकर) सङ्क्रान्ति भनिन्छ…

कोरोना रोकथामका लागि सरकारद्वारा एक महिने आदेश जारी

कोरोना रोकथामका लागि सरकारद्वारा एक महिने आदेश जारी

On

काठमाडौंः कोरोना संक्रमण तीव्ररुपमा बढ्दै गएपछि सरकारले कोरोना रोकथामका लागि एक महिने आदेश जारी गरेको छ। सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि भन्दै आदेश जारी गरेको हो। आमसभा, जुलुस र सभा सम्मेलन गर्न नपाइने,२५ जनाभन्दा बढी भेला…

बालुवा बोकेको ट्याक्टरमा लुकाएर ल्याइएको सालको काठ बरामद

बालुवा बोकेको ट्याक्टरमा लुकाएर ल्याइएको सालको काठ बरामद

On

कैलाली । कैलालीमा बालुवा बोकेको ट्याक्टरमा लुकाई छिपाई लगेको अवस्थामा प्रहरीले सालको काठ बरामद गरेको छ । शुक्रबार अस्थायी प्रहरी पोष्ट श्रीपुरबाट खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका–७ गैडास्थित भित्री सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ट्याक्टरबाट सो काठ बरामद गरेको हो ।…

मुलूकभर ५ हजार बढी संक्रमित थपिए, तिनजनाको मृत्यु

मुलूकभर ५ हजार बढी संक्रमित थपिए, तिनजनाको मृत्यु

On

कोरोनाभाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिन थालेको छ। आज पाँच हजार ८७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, २० हजार ५६० जनाको स्वाब परीक्षण गर्दा पाँच हजार ८७ जनामा सङ्क्रमण देखिएको हो। बिहीबार तीन हजार ५५३ जनामा सङ्क्रमण…

माघ पहिलो साताभित्र स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न आयोगको प्रस्ताव

माघ पहिलो साताभित्र स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न आयोगको प्रस्ताव

On

निर्वाचन आयोगले आगामी वैशाख महिनामा स्थानीय तहको चुनाव गर्नको लागि माघ पहिलो साता निर्वाचनको मिति घोषणा गर्न प्रस्ताव गरेको छ । प्रमुख दलहरुसंग शुक्रवार आयोजना गरिएको बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले यथासक्य छिटो निर्वाचनको मिति घोषणा गर्न आग्रह गरेका हुन् । ‘स्थानीय…

कञ्चनपुरमा संक्रमणदर बढ्दो, सुक्रवार १ सय ७ जनामा पुष्टि

कञ्चनपुरमा संक्रमणदर बढ्दो, सुक्रवार १ सय ७ जनामा पुष्टि

On

महेन्द्रनगर । कञ्चनपुरमा कोरोना संक्रमणदर दिनानुन बढ्दै गएको छ । सुक्रवार थप एक सय सात जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको हो । गड्डाचौकी नामा गरिएको परिक्षणमा ८६ जनामा, भीमदत्तनगरपालिकामा १४ जना, बेलौरी नगरपालिकामा ५ जना, बेदकोट र कृष्णपुर नगरपालिकामा १–१…

महाकाली सुगरमिल जोड्ने सडकको विवाद अझै सुल्झिएन, सरकारी बेवास्ताले सडक अलपत्र परेको गुनासो

महाकाली सुगरमिल जोड्ने सडकको विवाद अझै सुल्झिएन, सरकारी बेवास्ताले सडक अलपत्र परेको गुनासो

On

भुवन भट्ट, महेन्द्रनगर । कञ्चनपुरमा महाकाली सुगरमिल जोड्ने सडक सरकारी बेवास्ताका कारण कालोपत्रे हुन सकेको छैन । बेलौरी नगरपालिका–१० शिवनगर स्थित महाकाली सुगर मिल जोड्ने सडक निर्माण गर्न चासो नदिइँदा स्थानीयले सधैँ सास्ती खेपिरहनु परेको हो । हिउँमा धुलाम्य र बर्खामा हिलाम्य…